मुल्किनु

Romanized: mulkinu

मुलुक्क देखा पर्नु; झट्ट देखिनु; झुल्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मुलुक्क इ+नु]

1
मुलुक्क देखा पर्नु; झट्ट देखिनु; झुल्किनु ।

सम्बन्धित शब्दहरू