मुसमुस
Romanized: musamus, musamusha, mushamusa, musamush
मन्द गतिमा मिठो बास्ना आउने गरी; सुगन्ध फैलिने किसिमले; मगमग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत मुष् (द्वि.)]
१.
मन्द गतिमा मिठो बास्ना आउने गरी; सुगन्ध फैलिने किसिमले; मगमग।
२.
(नाम)
मानिसका शरीरको गन्ध।