मुसमुसे
Romanized: musamushe, mushamuse, mushamushe, musamuse
मुसमुस बास्ना आउने; हल्का र मधुर गन्ध फैलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मुसमुस बास्ना आउने; हल्का र मधुर गन्ध फैलिएको।
२.
(नाम)
टाढैबाट थाहा पाइने मानिसको शरीरको जस्तो मिठो गन्ध (दन्त्यकथाका राक्षसको भनाइमा प्रचलित)।