मुसाकाने

Romanized: musaakaane, musaakane, musakaane, mushaakaane

साना पात हुने एक प्रकारको उद्भिद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मुसा+कान+ए]

१.
साना पात हुने एक प्रकारको उद्भिद्।
२.
मुसाका जस्ता साना कान हुने।

सम्बन्धित शब्दहरू