मुसाफिरखाना

Romanized: musaaphirakhaanaa, musaaphirakhaana, musaaphirakhanaa, musaphirakhaanaa

मुसाफिरका निम्ति बनाइएको घर; धर्मशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मुसाफिरका निम्ति बनाइएको घर; धर्मशाला।
२.
नश्वर संसार।

सम्बन्धित शब्दहरू