मुसे खरुकी
Romanized: muse kharukee, mushe kharuki, mushe kharukee, mushe kharukii
डाँख्ला रातो हुने र बस्तुभाउले त्यति मन नपराउने एक थरी घाँस; सानो खालको खरुकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डाँख्ला रातो हुने र बस्तुभाउले त्यति मन नपराउने एक थरी घाँस; सानो खालको खरुकी।