मुसेखरुकी
Romanized: musekharukee, mushekharuki, mushekharukee, mushekharukii
डाँख्ला रातो हुने र वस्तुभाउले त्यति मन नपराउने एक थरी घाँस; सानो खालको खरुकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डाँख्ला रातो हुने र वस्तुभाउले त्यति मन नपराउने एक थरी घाँस; सानो खालको खरुकी।