चुर्मुसे

Romanized: churmuse, churmushe, curmushe, curmuse

मुसोजस्तो रूपाकृति भएको; दुब्लो; ख्याउटे; मरन्च्याँसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
मुसोजस्तो रूपाकृति भएको; दुब्लो; ख्याउटे; मरन्च्याँसे।

सम्बन्धित शब्दहरू