चुरमुसे
Romanized: churamuse, churamushe, curamushe, curamuse
चुस्के; छुच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चुस्के; छुच्चो।
२.
पातलो जिउ भएको; दुब्लोपातलो; ख्याउटे।