मुसे

Romanized: mushe, muse

मुसो भएको या मुसो आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मुसो+ए]

१.
मुसो भएको या मुसो आएको।
२.
मुसोजस्तो।
३.
साना गाँठीको। स्त्री. मुसी।

सम्बन्धित शब्दहरू