मुसेप्णा
Romanized: musepnaa, musepn, mushepnaa, mushepna
मुसेप्प्रा; तरकारी खान मिल्ने गरी मासको पिठोमा कर्कलो मिसाएर बनाई सुकाएर राखिएका साना साना डल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मुसेप्प्रा; तरकारी खान मिल्ने गरी मासको पिठोमा कर्कलो मिसाएर बनाई सुकाएर राखिएका साना साना डल्ला।