मुस्ला छाम्नु
Romanized: muslaa chhaamnu, musla chhaamnu, muslaa chhamnu, musla chhamnu
कसैलाई मांसपेशी छानी छानी पिट्नु; मांसपेशीहरू आहत गराउने गरी पिट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैलाई मांसपेशी छानी छानी पिट्नु; मांसपेशीहरू आहत गराउने गरी पिट्नु।