औंठा छाप

Romanized: aumthaa chhaapa, aunthaa chhaapa, aumtha chhaapa, aumthaa chhaap

कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणस्वरूप लेखिएको कागतपत्रमा लगाइने हातका बुढी औंलाको ल्याप्चे; सहीछाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणस्वरूप लेखिएको कागतपत्रमा लगाइने हातका बुढी औंलाको ल्याप्चे; सहीछाप।
२.
सो सहीछाप लगाउन मोसो वा मसी धसी बुढी औंलाले कागतमा थिच्ने कार्य।

सम्बन्धित शब्दहरू