औंठी छापा
Romanized: aumthi chhaapaa, aunthi chhaapaa, aumthi chhaapa, aumthi chhapaa
व्यक्तिको नाम र संवत् खोपिएको, औंठीमा जडिने धातु वा हकिबको सानो छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यक्तिको नाम र संवत् खोपिएको, औंठीमा जडिने धातु वा हकिबको सानो छाप।