औँठी छापा

Romanized: aumthi chhaapaa, aumthi chhaapa, aumthi chhapaa, aunthi chhaapaa

व्यक्तिको नाम र संवत् खोपिएको; औँठीमा जडिने धातु आदिको छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्तिको नाम र संवत् खोपिएको; औँठीमा जडिने धातु आदिको छाप।

सम्बन्धित शब्दहरू