मुहर्रम

Romanized: muharram, muharrama

मुसलमानी वर्षको पहिलो महिनामा मनाइने एक चाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
मुसलमानी वर्षको पहिलो महिनामा मनाइने एक चाड।
२.
मुसलमानी वर्षको पहिलो महिना।
३.
शोकको समय

सम्बन्धित शब्दहरू