मुहार

Romanized: muhaara, muhaar, muhar, muhara

मुखको पूर्ण आकृति; अनुहार; मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुखाकार]

१.
मुखको पूर्ण आकृति; अनुहार; मुख।
२.
विशिष्ट वा मान्यजनको मोहडा।

सम्बन्धित शब्दहरू