मूर्च्छना

Romanized: murchchhanaa, murchchhana, murchchhan, moorchchhanaa

मूर्च्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मूर्च्छा।
२.
सङ्गीतका सातै स्वरको आरोह र अवरोह हुने क्रम; कुनै स्वरबाट उठान गरी क्रमशः स्वरहरूको उतार वा चढाव गर्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू