मूर्छना

Romanized: murchhanaa, murchhana, murchhan, moorchhanaa

सङ्गीतका सातै स्वरको आरोह र अवरोह हुने क्रम; कुनै स्वरबाट उठान गरी क्रमशः स्वरहरूको उतार वा चढाव गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सङ्गीतका सातै स्वरको आरोह र अवरोह हुने क्रम; कुनै स्वरबाट उठान गरी क्रमशः स्वरहरूको उतार वा चढाव गर्ने प्रक्रिया।
२.
मूर्च्छा।

सम्बन्धित शब्दहरू