मूर्धन्य

Romanized: murdhany, moordhanya, moordhany, muurdhany

मूर्धास्थानबाट उच्चरित हुने; मूर्धस्थानी (देवनागरी वर्णमालाका ऋ, र, ष तथा टवर्गका वर्ण) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मूर्धास्थानबाट उच्चरित हुने; मूर्धस्थानी (देवनागरी वर्णमालाका ऋ, र, ष तथा टवर्गका वर्ण) ।
२.
मूर्धासँग सम्बन्धित; मूर्धासम्बन्धी।
३.
अतिश्रेष्ठ; सर्वोत्तम; प्रमुख; मूर्द्धन्य ।

सम्बन्धित शब्दहरू