मूर्धन्यीभवन

Romanized: murdhanyibhavan, murdhanyibhawana, murdhanyibhawan, moordhanyibhavana

छिमेकी मूर्धन्य ध्वनिको प्रभाव वा अन्य मूर्धन्यस्थानमा परिवर्तन हुने प्रक्रिया (जस्तो- दाहा > डाहा, पत्तन >… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छिमेकी मूर्धन्य ध्वनिको प्रभाव वा अन्य मूर्धन्यस्थानमा परिवर्तन हुने प्रक्रिया (जस्तो- दाहा > डाहा, पत्तन > पट्टन > पाटन आदि)।

सम्बन्धित शब्दहरू