मूलतः
Romanized: mulata, moolatah, mulat, moolata
मूल रूपमा; खासमा; मुख्यतः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
मूल रूपमा; खासमा; मुख्यतः।
२.
प्रथमतः; सुरुमा।