मूलबाटो
Romanized: mulabaato, moolabaato, moolabato, muulabato
चौडाइ धेरै भएको ठुलो र फराकिलो बाटो; राजमार्ग; सडक; राजपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चौडाइ धेरै भएको ठुलो र फराकिलो बाटो; राजमार्ग; सडक; राजपथ।
२.
कुनै अनुसरण गर्न योग्य वा अँगाल्नुपर्ने जीवनको निश्चित बाटो वा पद्धति।
३.
मुख्य उद्देश्य; मूल लक्ष्य।