मृत्तिका कला
Romanized: mrittikaa kalaa, mrittika kalaa, mrittikaa kala, mrittika kala
माटाबाट भाँडाकुँडा आदि बनाउने कला वा सिप; मृण्मयकला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माटाबाट भाँडाकुँडा आदि बनाउने कला वा सिप; मृण्मयकला।