मृत्युसंस्कार
Romanized: mrityusamskaara, mrityusanskaara, mrityusamskaar, mrityusamskara
मृत्युपछि गरिने संस्कार; अन्त्येष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मृत्युपछि गरिने संस्कार; अन्त्येष्टि।
२.
हे. मृतकर्म।