मेकानिक

Romanized: mekaanika, mekaanik, mekanik, mekanika

यन्त्रको काम गर्ने मान्छे; मिस्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

१.
यन्त्रको काम गर्ने मान्छे; मिस्त्री।
२.
यन्त्रको; यान्त्रिक।

सम्बन्धित शब्दहरू