मेगजिन

Romanized: megajin, megajina

तोप, बन्दुक, गोलीगठ्ठा आदि लडाइँका सामानहरू बनाउने वा राख्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् ]

१.
तोप, बन्दुक, गोलीगठ्ठा आदि लडाइँका सामानहरू बनाउने वा राख्ने ठाउँ।
२.
जगेडाका रूपमा गोली भरी राख्न राइफलमा जडिएको बट्टाका आकारको अवयव।
२.
पत्रपत्रिका।

सम्बन्धित शब्दहरू