मेघनाद
Romanized: meghanaada, meghanaad, meghanad, meghanada
बादलको गडगडाहट; मेघको गर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बादलको गडगडाहट; मेघको गर्जन।
२.
वरुण।
३.
रावणको छोरा इन्द्रजित्।