मेघी
Romanized: meghee, meghii, meghi
मेघी (meghee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मेघी(१)
(नाम [थारू])
1.
भ्यागुतो।
मेघी(२)
(नाम [गु.])
1.
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।