मेद
Romanized: med, meda
बोसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बोसो।
२.
विशेष प्रकारको एक वर्णसङ्कर जाति।
३.
एक नागराक्षस।