मेन्डोलिन

Romanized: mendolin, mendolina

चार वा पाँच जोडी तार हुने, गहिरो गोलो तुम्बा हुने र जबाले बजाइने एक वाद्ययन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फ्रान्सेली]

1
चार वा पाँच जोडी तार हुने, गहिरो गोलो तुम्बा हुने र जबाले बजाइने एक वाद्ययन्त्र।

सम्बन्धित शब्दहरू