मेफ्रामा माङ
Romanized: mephraamaa maanga, mephraama maanga, mephraamaa maang, mephraamaa manga
अनिष्टबाट बच्चालाई जोगाउने देवी (जसको कोपभाजन भएमा जिउ सुक्ने, मलद्वार पल्टिने आदि रोग लाग्छ भन्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
अनिष्टबाट बच्चालाई जोगाउने देवी (जसको कोपभाजन भएमा जिउ सुक्ने, मलद्वार पल्टिने आदि रोग लाग्छ भन्ने लोकविश्वास छ)।