मेरिङ साम्लो

Romanized: meringa saamlo, meringa samlo, merina saamlo, meringa shaamlo

शोकगीत; मृतकको घरमा जम्मा भएर बुढापाकाले गाउने एक प्रकारको गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
शोकगीत; मृतकको घरमा जम्मा भएर बुढापाकाले गाउने एक प्रकारको गीत।

सम्बन्धित शब्दहरू