मेवा
Romanized: mevaa, mewaa, mev, mewa
मसलाका रूपमा खाइने काजु, मुनक्का, बदाम आदि सुक्खा फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी मेव]
१.
मसलाका रूपमा खाइने काजु, मुनक्का, बदाम आदि सुक्खा फल।
२.
प्रायः हाँगा नलाग्ने बोटमा अँडिरका जस्ता पात हुने, काला बियाँ भएका ठुला र लाम्चा फल फल्ने एक बोट वा त्यसकै फल; पपिता।