मैंचालो
Romanized: maimchaalo, mainchaalo, maimchalo, mainchalo
ज्वालामुखी-विस्फोटन आदिका कारणले पृथ्वीको गतिमा असन्तुलन आई सतह हल्लिने काम; भूकम्प; भुईंचालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्वालामुखी-विस्फोटन आदिका कारणले पृथ्वीको गतिमा असन्तुलन आई सतह हल्लिने काम; भूकम्प; भुईंचालो।