मैथिल

Romanized: maithil, maithila

मिथिला देशसम्बन्धी; मिथिला देशका निवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मिथिला देशसम्बन्धी; मिथिला देशका निवासी।
२.
(नाम) मिथिलाका राजा जनक।

सम्बन्धित शब्दहरू