मोटाउनु
Romanized: motaaunu, motaunu
मोटो हुनु, पोटिलो हुनु; हृष्टपुष्ट हुनु; अथुलाउनु; मासु लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मोटो+आउनु]
१.
मोटो हुनु, पोटिलो हुनु; हृष्टपुष्ट हुनु; अथुलाउनु; मासु लाग्नु।
२.
धनी हुनु; सम्पन्न हुनु।