मोटित
Romanized: motit, motita
घुमुर्त्याइएको; गाँठो पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
व [संस्कृत]
१.
घुमुर्त्याइएको; गाँठो पारिएको।
२.
बाटेर पवित्र बनाइएको (कुश)।