मोट्टायित

Romanized: mottaayita, mottaayit, mottayit, mottayita

काव्यशास्त्रका अनुसार प्रियतमको गुण आदिको प्रशंसा सुनेर मुग्ध भई अनुराग व्यक्त गर्ने एक प्रकारको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काव्यशास्त्रका अनुसार प्रियतमको गुण आदिको प्रशंसा सुनेर मुग्ध भई अनुराग व्यक्त गर्ने एक प्रकारको भाव।

सम्बन्धित शब्दहरू