मोदिनी
Romanized: modinee, modinii, modini
अति आनन्ददायी स्वभावकी (स्त्री) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अति आनन्ददायी स्वभावकी (स्त्री)
२.
कादम्बरी; मदिरा।