मोरङ्गे तिल

Romanized: morangge tila, morangge til, morange til, morange tila

लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजिराजस्ता दाना हुने एक प्रकारको तिल; कुसेतिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजिराजस्ता दाना हुने एक प्रकारको तिल; कुसेतिल।

सम्बन्धित शब्दहरू