मोरट
Romanized: morat, morata
एक थरी दुधेझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक थरी दुधेझार।
२.
ब्याएको एक साता बितेको लैनो गाईवस्तुको दुध।