मोहडा
Romanized: mohadaa, mohad, mohada
अनुहार; चेहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ मुहुडा]
१.
अनुहार; चेहरा।
२.
सामुन्नेको भाग; मुहुडा।
३.
घोडाका टाउकामा लगाइने लगाम आदि साज।