मौजेनी
Romanized: maujenee, maujenii, maujeni
मौजाहरूको फिहरिस्त; मौजाहरूको विवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मैजा एनी]
१.
मौजाहरूको फिहरिस्त; मौजाहरूको विवरण।
२.
(क्रियाविशेषण)
मौजापिच्छे; हरेक मौजामा।