मौजुद

Romanized: maujud, maujuda

उपस्थित; ठिकठाक; खडा; हाजिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अङ् ]

१.
उपस्थित; ठिकठाक; खडा; हाजिर।
२.
सामुन्ने वा अगिल्तिर रहेको।
३.
तयार; प्रस्तुत।

सम्बन्धित शब्दहरू