मौज्दात

Romanized: maujdaata, maujdaat, maujdat, maujdata

कुल पुँजी; जम्मा भएको मूल धन; मौजात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी ]

१.
कुल पुँजी; जम्मा भएको मूल धन; मौजात।
२.
सञ्चित वा जम्माजम्मी धन।

सम्बन्धित शब्दहरू