मौनपठन
Romanized: maunapathan, maunapathana
लिखित सामग्रीलाई उच्चारणविना वा ओठ, जिब्रो नचलाई पढ्ने काम; मनमनैको पढाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लिखित सामग्रीलाई उच्चारणविना वा ओठ, जिब्रो नचलाई पढ्ने काम; मनमनैको पढाइ।