मौलनु
Romanized: maulanu
राम्ररी सप्रनु; सप्लाउनु; फस्टाउनु; खुब फैलिनु; मौलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प. मउल+नु]
1
राम्ररी सप्रनु; सप्लाउनु; फस्टाउनु; खुब फैलिनु; मौलाउनु।