मौलाउनु

Romanized: maulaaunu, maulaunu

बोटबिरुवा आदि लहलहाउनु, खुब सप्रनु; हरिलोभरिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
बोटबिरुवा आदि लहलहाउनु, खुब सप्रनु; हरिलोभरिलो हुनु।
२.
उन्नति हुँदै जानु; बढिबढाउ हुनु।

सम्बन्धित शब्दहरू