मौलाकाली

Romanized: maulaakaali, maulaakali, maulakaali, maulaakaalee

नवलपरासी जिल्लाको पूर्वपश्चिम राजमार्ग गैँडाकोटदेखि करिब ४ किमि उत्तर चुरे पर्वतमा अवस्थित प्रसिद्ध मन्दिरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नवलपरासी जिल्लाको पूर्वपश्चिम राजमार्ग गैँडाकोटदेखि करिब ४ किमि उत्तर चुरे पर्वतमा अवस्थित प्रसिद्ध मन्दिरमा रहेकी देवी।

सम्बन्धित शब्दहरू